पर्यटन मन्त्री भट्टराईलाई खुलापत्र…

माननीय मन्त्रीज्यू अभिवादन ।   माननीयज्यू, नेपाली समाजमा एउटा किस्सा छ  ‘बूढी दसैंको कुरा गर न, खाए जस्तो हुन्छ।’ साँच्चै माननीयज्यू केही दिनदेखि सञ्चार माध्यमले तपाईंको नाम संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीका रूपमा लिँदा मलाई त्यस्तै सुखद अनुभूति भएको छ। माननीयज्यू, मन्त्री हुनुभन्दा अगाडि तपाईंले राष्ट्र र नागरिकलाई केन्द्रमा राखेर गरेका भूमिकाहरूले तपाईंप्रतिको आशा … Continue reading पर्यटन मन्त्री भट्टराईलाई खुलापत्र…